Posted by: Nepalnews Sajha May 25, 2024
News Summary from Nepal for Saturday, May 25, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Couples who remain childless by choice face societal othering


  • Nepali society doesn’t yet accommodate the idea of staying childless as a choice, say experts. And it’s women who are often blamed for not conceiving a child.

  • The lesser known Lumbini Marker Stone that pinpoints Buddha’s birthplace


  • Archaeologists are divided on who installed the stone. Some believe it was Emperor Ashoka, while others think the residents of the nearby village did it.

  • Parties inch closer on parliamentary probe of cooperatives scam


  • Leaders say Nepali Congress agreed to avoid the mention of Rabi Lamichhane in panel’s terms of reference.

  • Bringing marginalised stories to the fore


  • Director Nabin Subba discusses his upcoming film, ‘Gau Aayeko Bato’, its making, and his future projects.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एकै सिजनमा तेश्रो पटक सगरमाथाको चुचुरोमा पुगिन् पूर्णिमा
  • हिमाल आरोही पुर्णिमा श्रेष्ठले एकै सिजनमा तेश्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन् ।

  • संसद्‌मा हुने बहस स्तरहीन र मर्यादाहीन हुँदै गएको छ : पूर्वसभामुख सापकोटा
  • नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् । शनिवार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्‌मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन र मर्यादाहीन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

  • कोरोनाको नयाँ भेरियन्ट : संक्रामक, तर घातक कम
  • नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ ।

  • स्थानीय तहमा आधारभूत अस्पताल : कतै काम सुरु, कतै अन्योल
  • चार वर्षअघि दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने उद्देश्यले संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना अछामका स्थानीय तहमा अझै सम्पन्न हुन सकेका छैनन् ।

    Read Full Discussion Thread for this article