Bringing your favorite news into one place May 22, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Media fraternity condemns it as attack on media by government.
Members of ruling and opposition parties, as well as the civil society, have denounced what they termed ‘hasty’ and ‘vindictive’ arrest of the Kantipur Media Group chairman.
Dropout rates and irregular attendance are high among girls, says Achham local unit official.
The film conveys the importance of being gender-sensitive, embracing one’s culture, accepting infertility without stigma, and patiently awaiting true love.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
मूलधारका मिडियाका सम्पादकहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सत्ताको दुरुपयोग गरेर आफूमाथि अभियोजन र मुद्दा लाग्ने कुरालाई रोकेको ठहर गर्दै उनीमाथि निष्पक्ष छानबिन र अभियोजनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिनको म्याद थप अनुमति दिएको छ । अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।
मूलधारका मिडियाका सम्पादकहरुले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन् । अध्यक्ष सिरोहियामाथि लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरी जसरी पक्राउ गरिएको छ त्यसले गम्भीर प्रश्न खडा गरेको सम्पादकहरूको निष्कर्ष छ ।
वैदेशिक रोजगारबाट फर्केका युवाले गाउँमै बसेर लाखौं कमाइ गरेका उदाहरण प्रशस्त छन् । यस्तैमध्येका केही युवा पाल्पाको रामपुर क्षेत्रमा व्यावसायिक तरकारी खेती, बाख्रापालन, कफी खेती गरेर मासिक ५० हजार बढी कमाइ गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका आगामी शनिबारबाट खुल्ने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो ।