Posted by: Nepalnews Sajha May 20, 2024
News Summary from Nepal for Monday, May 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress Vice President Gurung calls for action against home minister


  • Writes to Speaker Ghimire urging him to take prompt action for contempt of parliament.

  • If Oli continues to manoeuvre, there might be other coalitions


  • In the long-run we will be in competition with the Congress but to safeguard democracy we should be together.

  • Feminist pedagogy through Junkiri


  • The library is a community space that illuminates feminist issues through its thoughtfully curated collection of books.

  • Unpaid and abused in jobs, women warn against seeking Gulf employment


  • When Bindra Devi Pariyar was ill, her Kuwaiti employers tortured her by pouring boiling water on her, and locked her in cage.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सभामुखले पदीय गरिमाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको निष्कर्ष
  • प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधमाबीच घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

  • प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो ?
  • प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठक पछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

  • कांग्रेसलाई कानुनमन्त्री गिरीको आग्रह- 'संसद्को समस्या संवादबाटै समाधान गरौं'
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संवादमार्फत् संसद्‌भित्रका समस्या समाधानका लागि प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनेक्रममा कांग्रेसले सोमबार गरेको अवरोध दु:खद भएको उल्लेख गर्दै आगामी दिनमा संवादबाटै अघि बढ्न अनुरोध गरे ।

  • कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो : गृहमन्त्री लामिछाने
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् ।

  • आयात २ र निर्यात ३ प्रतिशतले घट्यो
  • चालु आर्थिक वर्षको १० महिनामा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको तथ्यांकले व्यापार घाटा २.२६ प्रतिशत रहेको देखाएको छ ।

    ANNAPURNAPOST

  • - Annapurna Post 05/19/2024
  • RATOPATI

    Read Full Discussion Thread for this article