Posted by: Nepalnews Sajha May 19, 2024
News Summary from Nepal for Sunday, May 19, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Major parties agree to form panel to look into cooperative scam


  • The parliamentary committee will be formed based on the terms of reference prepared by a four-member task force.

  • Marching from Madhesh to Kathmandu for Chure conservation


  • Campaigners for controlling unchecked deforestation and haphazard extraction of sand and stones in the region.

  • ISPs say ready to file due taxes to government


  • On May 13, the top court scrapped the writ petition by Worldlink Communications and ordered the ISPs to pay the taxes they had raised from the public.

  • Unified Socialist General Secretary Bhusal claims comprador capitalism is a major obstacle to Nepal’s progress


  • The leader emphasises his party’s goal as establishing Nepal as a socialist nation in his document to be presented at the party’s upcoming 10th general convention.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रिय सभा बैठक सोमबारसम्म स्थगित
  • प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।

  • संसदीय छानबिन समितिको टीओआरमा सहमति जुटेन, कांग्रेसले समय माग्यो
  • सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच छलफल भएको छ । संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन भने सकेन ।

  • विपक्षी दल बैठक : गृहमन्त्री लामिछानेलाई बोल्न नरोक्ने, समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने
  • कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिनेगरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद्‌ भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो

  • ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक
  • ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article