Posted by: Nepalnews Sajha May 6, 2024
News Summary from Nepal for Monday, May 6, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 6, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ashok Rai-led ‘Janata Samajbadi Party’ registered at the Election Commission


  • The new party, without the word ‘Nepal’ of the mother party, was registered after the commission approved the application submitted on Sunday.

  • India lifts onion export ban but traders say price in Nepal could double


  • The neighbour shifted onion export from ‘prohibited’ to ‘free’ but imposed a minimum export price of $550 per tonne.

  • Bhandari Lal Ahir reassumes office in Lumbini


  • Takes charge as minister for agriculture and land management, 15 days after resigning.

  • Wildfires destroy 3,586 hectares of forest in Palpa


  • Over 50 homes and sheds reduced to ashes, three injured.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'
  • नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

  • अशोक राई नेतृत्वको 'जसपा' निर्वाचन आयोगमा दर्ता
  • जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ ।

  • हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन
  • गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।

  • पाल्पामा वैशाख महिनामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप
  • वैशाख महिनामा पाल्पामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप भएको छ । मानव बस्ती, पक्षी, चौपाया मात्र होइन तीन जना डढेलो निभाउन गएका नागरिक घाइते भएका छन् ।

  • उद्घाटन गरेको ३ वर्षमा पनि बनेन धरहरा
  • तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माण अहिलेसम्म पूरा भएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article