Posted by: logan April 29, 2024
lost $3500 on penny stocks !!!
Login in to Rate this Post:     0       ?        
Dumb शब्द पढे पछि साझामा नयानाम EVD2023 बाट साझा छिरनले मैले २००५ को क्याम्री २०२१ तिर बेचेको कुराले उसलाई कहाली लागेको मात्र होइन ४ सिलिण्डरका गाडी चड्ने criminal हुन् भन्न पनि पछि परेन | अमेरिका छिरे पछि अमेरिकन हुनलाई Ford Truck नै चड्नु पर्ने र उनको गाडी र जर्ज बुस को गाडी उही हो रे भनेर साझामा सेर बनेका थिए अहिले बिलाए वा नया नाम बाट कोर्दै होलान | तर घर किन्नलाई चै Recession आओस भनि अक्षेता छर्दै गरे जस्तो लागेको थियो |
स्टक केहि अध्ययन गर्दा नै ठिक होला जस्तो लाग्छ |
Read Full Discussion Thread for this article