Posted by: Nepalnews Sajha April 29, 2024
News Summary from Nepal for Monday, April 29, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML’s Bhandari victorious in Bajhang (A)


  • Abhishek Bahadur Singh of Congress was the closest competitor.

  • Toxic air is giving young children asthma


  • Doctors say it could damage lungs, and urge prompt medical attention for symptoms like shortness of breath, wheezing.

  • Supreme Court launches suo moto contempt case against news website


  • Fabricated content published by sidhakura.com aims to tarnish judiciary’s image and integrity, petition claims.

  • Neighbours India and China make tall promises at Nepal Investment Summit


  • Beijing plans to open flights to Pokhara and Bhairahawa airports, announces visa fee exemption for Nepali travellers.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अदालतको अवहेलना मुद्दा : 'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने आदेश
  • सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश गरेको छ ।

  • चार सय भोल्टको लाइनमा ३३ हजार भोल्ट प्रवाह हुँदा विद्युतीय दुर्घटना, ६० घरमा क्षति
  • अन्नपूर्ण गाउँपालिका-६ घारको ओडारे, भुवानीथान, लामोगरा, भुन्याय, इदारा र विरौटो टोलमा वितरित विद्युत लाइनमा आइतवार उच्च गतिको विधुत प्रवाह हुँदा एक घरपसलमा आगलागी हुनुको साथै ६० घरमा क्षति पुगेको छ ।

  • भ्रामक सामग्री सम्प्रेषण गर्ने 'सिधाकुरा'लाई कारबाही गर : अख्तियार
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रामक सामग्री प्रसारण/प्रकाशन गर्ने सिधाकुरा डट कम अनलाईनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गरेको छ ।

  • रातो मस्त्येन्द्रनाथको रथ निर्माण धमाधम
  • पुल्चोकमा अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी हुन्छन् ।

  • बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी
  • बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article