Posted by: logan April 28, 2024
lost $3500 on penny stocks !!!
Login in to Rate this Post:     0       ?        
जमरकट्टेल जी तपाईंले ले पुराना कुरा सम्झना गराउनु भयो |

यो धागो देखे पछि मैले पनि नासलाइ सम्झीए को थिए | दशौ स्टेट चहारी काम गर्थ्यो जस्तो लाग्छ ( according to his posted picture he had flat bed on floor)| आयाहुस्का खाएर स्टक किने पछि किन नडुबाओस त !

एक महासयको ग्यान को कुरा" Buy Low Sell High" सम्झनु हुन्छ? कुरो सतप्रशिसत ठिक भए पनि हाई भएको बेला अरु बढ्छ कि भन्दै नबेच्नेको मुनाफा कम हुन्छ | अनि High भयो भन्दै Tesla को स्टक बेच्नेहरु पछी स्टक को मूल्य चुच्चुरोमा पुगे पछि थुक्क थुक्क गर्ने पनि थिए |

तेस ताका अर्को को जबाफ यस्तो पनि थियो | अरुलाई सल्लाह दिनु सबै भन्दा सजिलो काम हो, न उसको न उसको बाउको केहि जाने हो | फाइदा हुनेले धन्यबाद दिईहाल्छ| बेफाइदा हुनले यति गुमाए भन्दै आफ्नै भाग्यलाई दोष दिदै बस्छन | 
Last edited: 29-Apr-24 09:52 AM
Read Full Discussion Thread for this article