Posted by: logan April 24, 2024
documents for tourist visa
Login in to Rate this Post:     0       ?        
खानदानी सुस्त बहादुर तेरो पुरानो नाम EVD2023 मा के के लेखेको थीइस , अहिले बिएर्सिएको नाटक खेल्स्छस |
तैले प्राइभेट स्कुल र कलेज गए पनि बाह्र पछि कलेज मात्रै गएको लेखेको थिइस, सरकारी स्कुल गए भन्नु के को लाज यो भन्दा मेरा बाले घुष खाएर कमाएको पैसाले म धनि भएको मा गर्भ गर्ने हरुलाई चै लाज लाग्नु पर्ने हो | अहिले Retard शब्द हरेक धागोमा सुगा रटान गर्दा तलाई रतिक्रिया को झैँ आनन्द मनाइ लेख्ने गरेको होलास |
सानोहुना तलाइ घर देखि स्कुल सम्मका ले abuse गरेका थिए ? यस्ता abuse बाट मानसिक बिकृति हुन्छ, पुराना कुरा छोप्न आफुलाई ठुलो बनाउने, खोकी लागेको भए ति बि लाग्यो सम्म भन्न पछि पर्दैनन् | आफ्नो आम्दानि को कुरा साझा समक्ष राख्ने कारण पनि तेसैले होला |
कुनै बेला अमेरिका गएर पनि अमिरिकि जीबन बिताउन नसक्ने हरुको एउटा धागो कसैले कोरेका थिए | सायद त महा-सुस्तेले पनि अमेरिकन बने भनेर देखाउन आम्दानि को तथ्याक साझामा तेर्स्याएको होस् कि, तेरो Retardation को लेबेल कति मा छु भनि आफ्नो परिचय दिएको होस् ?
हा हा तै होइनस " तेरो Trump मामा" भन्ने , अहिले नाम फेरेर मात्र के हुन्छ तेरो Retarded दिमाग तेही नै छ र लेख्ने सब्दावाली उही छ | सर्पले काचुली फेर्दैमा सर्पले मुसाखान छोडछ र |

copy
"वहाँ जसले पैसा भएर पनि भोक लाग्दा म्याकको ड्राइव-थ्रु बाट किनेर खाने हिम्मत जुटाउनु सक्नु हुन्न , वहाँ जसले वालमारटाँ एसोसिएट संग बोल्न डराएर सेल्फ-चेक आउट गर्नु हुन्छ र सेल्फ गर्दा तरकारी किन्न नजानेर रित्तै घर गएर स्वास्नीको गाली खानु हुन्छ, तेस्तो व्यक्तिले तल्लो बाटो बाट आउनेलाइ नख्येसेकै बेश"।
यो यसको आफने सत्य कथा लेख्न पुग्यो | बिचरा के के भोगिस यो पनि सानोमा abuse भएको कारण अरु संग ठाडो टाउको लागाएर बोल्न नसकेको होलास |
Next copy
" आप्रबासीले अर्को आप्रबासीलाइ ट्रंपपाराँ तँ तल्लो बाटोबाट आएको भनेर गिज्ज्याउनु चै अलि सुहाएन"
यसको पुरानो नाम evd2023 पहिलो धागो "अमेरिका आउँ भनेको कहाली लाग्यो" बाट सुरु गरेको हो | मैले २००५ को क्याम्री कार बेचेर Prius किने को कुरा यसलाई कहाली लाग्यो | त्यो धागोमा आफुलाई धनि मानि भनि चिनाउदै साना गाडी किन्ने र चलाउने Criminal हुन् पनि लेख्यो | आफुले काम गर्ने ग्यास स्टेसनको वेब क्याम ले capture गरेको कुरा पनि Trump पारामा लेख्न थालेको सुगा रटान मा २००५ लाइ १९९५ भन्न थाल्यो | Trump को "फुसी खा " भन्ने पनि यै फ़्याउरे हो | लौ बिचार गर्नुस यसको Retardation को लेवेल कति रहेछ |

" आप्रबासीले अर्को आप्रबासीलाइ ट्रंपपाराँ तँ तल्लो बाटोबाट आएको भनेर गिज्ज्याउनु चै अलि सुहाएन"
सुरु गर्ने र हरेक धागोमा मैले कमेन्ट गरेको होस् वा नहोस जहि तही मलाइ "झड्केलो भिनाजु"वा "झडेकेलो बाउ" ठानी Trump पारा देखाउन थालेको थियो अहिले नया नाम पिटे बात सुरु गरिको छ |
यसको अर्को account तेस्ला गुय हो , एकले कमेन्ट गरे पछि अर्को बाट कमेन्ट आई हाल्छ यो नै उसको साझा समाज बनाएको छ |

मैले सोधेको कुरामा "remember my parents walking in-out just with passports in hand ." तेरो जबाफ पढियो | यो पनि Trump पाराको जबाफ मात्र हो वा सहि हो साझा छिर्ने कसैले आफ्नो मन्तब्य पोख्लान |

Pitambar AKS Tesla guy comment
"Logan bhanni ek jana suste cha tettai dallas tira. Please consult him. He is very दरियादिल मान्छे . Ma ta dallas ma basnee manchhey haru lai sahayog gardina .. sidhaaaa kura "

                   This his style almost everywhere. Don't you think he is the one who needs a help.




Last edited: 24-Apr-24 11:25 AM
Read Full Discussion Thread for this article