Posted by: logan April 23, 2024
documents for tourist visa
Login in to Rate this Post:     0       ?        
खानदानी सुस्त बहादुर कहा मैले बैंक ब्यालेन्स को कुरा लेखेको पढिस ? मैले त तेरो अंग्रेजी लेखाइमा "remember" शब्द बारे जानकारी मात्र लिन खोजेको थिए | बिगतमा तैले EVD2023 बाट लेख्थिस त्यो पनि मनसुनमा उम्रिएको च्याउ भनौ वा एक प्रोजेक्ट बाट अर्को प्रोजेक्ट सुरु गर्न नया नाम "पित्रे "बाट सुरु गरिस ? आफ्नो अग्रेजी निकै राम्रो छ भनि उर्लनथिस तेसैले सोधेको मात्रै थिए तेरो दिमागको पारा चढी हाल्यो | होइन तलाई सानोमा abuse भएको थिइस कि क्या हो ? अहिले Depression ले च्यापेको जस्तो छ ? बबुवा साझामा छिरेर अरुलाई सुगा जस्तो अबसब्द दोहोर्याएर तेरो खानदानी रोग निको हुँदैन | मानसिक रोग चिकिस्तक कहा गइ हाल |
हरेक धागो एउतै सब्द बारम्बार प्रयोग गरेको देखेर त खानदानी सुस्त बहादुर/प्रसाद हुनु पर्छ भन्ने निर्क्यौलमा पुग्दै छु ? घरमा मात्र होइन,पालेको सुगाले पनि सुस्ते भनि बोलाउने भै यसले पनि सुगा रटान दिदै साझामा बाल्यकालमा दुर्ब्यबहार भएकै कारण ले तेसको अप्रिय शब्द अरुलाई प्रयोग गरि मानसिक सान्ति लिन खोजेको होस् ?
होईन तेरो खुस्केको दिमागले आफु घण्टा हान्ने काम गरेको हुनाले अरुलाई पनि घन्टे काम भन्न पछि परिनस | बाह्र सकेर BS मा भर्ना चै भएको तर सिध्याउन नसक्नेले अरुलाई पनि आफ्नै दाजोमा राखिस यो पनि सुस्त मनास्तिथिको घोत्तक हो |
यसो सोच्दा यसले पनि भिसा पाउन निकै नै पापड बेलेर visa नपाए पछि बोलिभिया हुँदै अमेरिका छिरेको त होईनस ?
नेपालि हरु अझै पनि Bolivia हुदै आउदै गरेका छन् भन्ने कुरा समाचार देखाएको थियो |
Read Full Discussion Thread for this article