Posted by: Nepalnews Sajha April 22, 2024
News Summary from Nepal for Monday, April 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 230 homes, animal sheds gutted in multiple fires across western Nepal since Saturday


  • A 70-year-old woman dies in Rukum West. A total of 11,448 hectares of forests have been affected by wildfires in Lumbini Province this year.

  • Cooperative victims take to streets in Pokhara


  • The victims chant slogans against Deputy Prime Minister and Home Minister Rabi Lamichhane.

  • India stops tea-laden Nepali trucks on border for lab tests


  • Nepali traders suspect geopolitics after the Indian government recently ordered its customs to sample every single batch of Nepali tea destined for India.

  • Mountain villages bearing direct brunt of climate change


  • Avalanches and landslides intensify in the upper regions while droughts and heatwaves have surged in the plains

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गण्डकी सरकार गठनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
  • सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतमा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासले सोमबार सुनुवाइ गरेको थियो ।

  • नेपाल एयरलाइन्सको न्यारोबडीमा फेरि समस्या, नेपाल ल्याउने अनिश्चित
  • इन्जिन मर्मतकालागि १ सय २ दिनदेखि इजरायलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमानमा पुनः प्राविधिक समस्या देखिएपछि नेपाल ल्याउने अनिश्चित भएको छ । आइतबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपाल वायुसेवा निगमको व्यवस्थापक निगमले पुस २७ गते इजरायल पठाएको जहाज सोमबार नेपाल आउने ब्रिफिङ गरेको थियो । मन्त्री तामाङले पत्रकार सम्मेलनमै १ सय २ दिनमा निगमको जहाज नेपाल आउन लागेको बताएका थिए ।

  • हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौँ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले अहिलेको सहकार्यलाई राम्रोसँग अगाडि बढाउनुपर्ने बताए ।

  • उद्योगमा प्रशोधन केन्द्र बनाउन १५ दिनको समय माग
  • वीरगन्जको सिर्सिया नदीमा उद्योगको फोहोर पानी मिसाउँदै आएका उद्योगीले प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) निर्माणका लागि अन्तिम पटक १५ दिनको समयावधि माग गरेका छन् । नदीको प्रदूषण नियन्त्रणका लागि करिब डेढ वर्ष अघिदेखि वीरगन्ज महानगरपालिकाले उद्योगीसँग अनुगमन तथा समन्वय गर्दै आएपनि उद्योगीले अटेर गर्दै आएका थिए ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article