Posted by: pitambar April 21, 2024
documents for tourist visa
Login in to Rate this Post:     0       ?        

यहाँ प्यारेंट भिसाको कुरा भै राख्य छ, सुस्तेज्यु बुज्नु न सुज्नु KU लेक्चररको कन्फेरेन्स भिसाको उदाहरण दिएर आफ्नो त्रिष्ण बुद्धिको फेरी पनि प्रदशन गरि राख्नु भएको छ ।
ब्यांक ब्यालेन्स/ लालपुर्जा देखाउनु पर्दैन : DS 160 ( ७ पाने) भर्दा कहाँ जाने, किन जाने , कहाँ बस्ने , खर्च कसले व्यहोर्ने देखि सबै खुलाएर लेख्नु पर्ने हुदा प्यारेंट भिसा अन्तरबार्तामा सुस्ते ज्युले भने जसो ब्यांक ब्यालेन्स देखाउनु पर्ने पुरानो चलन बन्द भै सकेको व्यहोरा अबगत गर्न चाहन्छु
Home country tie : non immigrant (भिसा होल्डर ) ले प्यारेंट बोलाउदा इम्मिग्रेंट इन्टेट देखिदैन तर CG / citizen ले प्यारेंट बोलाउदा इम्मिग्रेंट इन्टेट देखिन्छ तेसैले Home country tie खोज्छ । प्रस्नकर्ता TPS मा भएको कारण वहाको प्यारेंट लाइ Home country tie clause waive हुने देखिन्छ । तर धेरै कुरा वहाले भरेको ७ पानेको रिपोर्ट र वहा यहाँ के गर्नु हुन्छ भन्नेमा भर पर्छ। तसर्थ ७ पाने भर्दा अलि विचार गरेर भर्नु पर्छ।
Invitation letter चाहिदैन : यहाँ कुनै बिहेको समारोह चलि राखेको छैन जहाँ जानलाइ तपाईलाइ रातो कागजमा निमंत्रना पत्र चाहिन्छ। प्राकृतिक न्यायको सिधान्त अनुरुप आफ्नो परिवार भेट्न पाउने अधिकार सबैलाइ हुन्छ ।
यो केश हेर्दा पासपोर्ट बोकेर लखर लखर गए मात्र पुग्ने देखिन्छ तर धेरै कुरा ds 160 मा के लेखिएको छ त्यसाँ भर पर्छ। तपाईले भरेको ds को आधारमा एउटा रिपोर्ट बन्छ र कन्सुलरले तपाई संग अन्तरबार्ता लिनु पूर्व सरसर्ती त्यो रिपोर्ट हेर्छ। त्यो रिपोर्टको आधाराँ उसले भिसा दिने नदिने निदो लगभग गरि सकेको हुन्छ, बाँकी निर्णय तपाइको अनुहार , हाउ भाउ प्रस्नको उत्तर हेरेर दिन्छ । भिसा दिन मन छैन भने जति रोइ कराइ गर्नुस , जति कागज पत्र लानुस उसले फर्केर हेर्दैन । दिन मन छ भने केहि कागज पत्र छुटे पनि पासपोर्ट होल्ड गरेर भिसा "refuse " मा हाल्दिन्छ अनि NIBL गएर छुटेको कागज पत्र बुझाए पछि भिसा रिलिज हुन्छ ।
सुस्तेज्यु ,लेक्चरर भनेका घन्टे हुन् ,एक घन्टीको ४००० थप्छन। घन्टे जागीर बाट home country tie देखिदैन तेसैले भिसा दिदैंन । १ २ हजार डलर तिरेर कन्फेरेन्सको invitation letter मगाउने अनि यता आएर b1 लाइ f1 गरेर येतै लुकेर ग्यास स्टेसनमा बस्ने हुनाले भिसा पाउदैनन ।
अन्तमा हजुर हरेक पल्ट आफु सरकारी स्कुले भएको बिलौना गरेर सहानुभूति बटुल्न खोज्नु हुन्छ र यो भुल्न हुन्छ कि बिशौ वर्ष अम्रिका बसेर , अथाह अवसर पाएर पनि आफुमा केहि सुधार ल्याउन सक्नु भएको छैन।दोष सरकारी स्कुल भन्दा पनि हजुरको खानदानी सुस्त दिमाग जस्तो पो देखियो त !
Read Full Discussion Thread for this article