Posted by: logan April 21, 2024
ट्रंपको लागि सति जान खोजेको हो वा प्रतिरोध ?
Login in to Rate this Post:     0       ?        
ईण्डेपिडेण्ट : धेरै दिन भयो तपाइका धागा टासिएका देखिएका थिएनन | यो त भागवत गीता भन्दा पनि धेरै लामो छ नि ? साझा छिर्ने मानिसलाई यति लामो कुरा त्यो पनि तपाइको चाखको बिसय पढन भ्याउने र बुझेर तपाइको संसार पछि लाग्लान जस्तो लाग्दैन |
एक हरफमा तपाइको कुरा लेखिदिनुभए हामि साझा बासि आभारी हुने थियौ |
Can you make it short so people show some interest to read.
Last edited: 21-Apr-24 06:32 PM
Read Full Discussion Thread for this article