Posted by: Nepalnews Sajha April 21, 2024
News Summary from Nepal for Sunday, April 21, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janata Samajbadi Party quits Lumbini government


  • Expresses disagreement over ministerial allocation.

  • CIAA charges former Nepal Telecom MD Paudel in illegal wealth case


  • The anti-graft body accuses Paudel of amassing property worth Rs237.5 million illegally.

  • Qatari Emir Al-Thani arriving on two-day Nepal visit


  • This is the highest-level visit from Qatar after the two countries established diplomatic relations in 1977.

  • Conservationists elated with thriving populations of tigers, rhinos in Shuklaphanta


  • The national park now faces challenges in managing habitat and prey along with the rise of tiger population in the park area.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कतारी अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइबारे कुरा गर्छु : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।

  • एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई 'गणतन्त्र गौरव' बाट सम्मान गर्ने
  • एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई 'गणतन्त्र गौरव' बाट सम्मान गर्ने भएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै भण्डारीलाई सम्मान प्रदान गर्ने निर्णय पनि गरेको हो ।

  • टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दायर
  • गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ भने त्यति नै बिगो कायम गरी साेही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको छ ।

  • डढेलो गाउँमा सल्किँदा चार घर जले, निभाउनेक्रममा जलेर एक जनाको मृत्यु
  • बाँफिकोट गाउँपालिका–३ निपाने गाउँ नजिकैको जंगलमा आगलागी हुँदा स्थानीय ७० वर्षीया बुदी कामीको ज्यान गएको छ । जंगलमा लागेको आगो घरतर्फ आएपछि निभाउन खोज्दा जलेर उनको ज्यान गएको हो ।

  • अर्घाखाँचीमा आगलागी हुँदा ४३ घरगोठ जले
  • अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् ।

  • कर्णालीमा १३ दिनसम्म मन्त्रिमण्डल विस्तार हुन सकेन
  • कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको १३ दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । मन्त्रालयहरू चैत २१ गतेदेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलसँग भागबन्डाको कुरा नमिलेपछि मुख्यमन्त्रीले सरकार एक्लै चलाउँदै आएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article