Posted by: Eklopan April 20, 2024
जाडो, बा र म……
Login in to Rate this Post:     0       ?        
अनि यस्तो लठेब्रो छोरो लाइ केहि नभन्ने कस्तो बा, जिन्दाजी मा इलम गर्न नसिकाउने कस्तो बा, छोरोलाई अनुसासन मा रहन र आफ्नो कर्म गर्न नसिकाउने कस्तो बा, छोरो को मोटरबाइक थाहै नदिइ सुटुक्क धोएर टिलिक्क पर्दिने कस्तो बा,, यहा बा को तारिफ हुदै छ कि काम को लागि घरमा मा राखेको मान्छे को ,,, सन्तान थरि थरि ....
Read Full Discussion Thread for this article