Posted by: Nepalnews Sajha April 18, 2024
News Summary from Nepal for Thursday, April 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Shakya nominated to National Assembly


  • President Paudel appoints Raya as auditor general.

  • Kin of Nepalis in Russian army protest in Kathmandu


  • Demand repatriation of their loved ones.

  • Political uncertainty clouds Nepal’s investment summit


  • Government plans to dangle 148 potential projects before investors at the third investment summit starting April 28.

  • Diplomacy is about fostering cross-cultural understanding


  • Public Affairs Chief at the US Embassy Garrett Wilkerson discusses the role of his office in supporting the embassy’s diplomatic efforts in Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
  • सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

  • यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
  • युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

  • कोशीमा किचलो : मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव ‘टेबुल’
  • केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् ।

  • लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ
  • लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।

  • श्रमिकलाई अंग्रेजी भाषा अनिवार्य गर्नेसम्बन्धी कार्यविधि खारेज
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोधन खारेज गरिएको हो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article