Posted by: Nepalnews Sajha April 17, 2024
News Summary from Nepal for Wednesday, April 17, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dhaka wants preferential trade pact. Nepal says drop ‘hidden tariffs’ first


  • As the two nations sit for commerce secretary-level talks, long overdue bilateral trade agreement is off the agenda.

  • Nepal advance into Premier Cup semifinals


  • The Rhinos defeat Saudi Arabia by six wickets as they overcome the 74-run target in 7.2 overs.

  • Nearly 200 private schools in Kathmandu Metropolis apply for name changes


  • The city office says plans to strictly enforce the rules once the deadline expires.

  • Government to crack down on teachers engaged in partisan politics


  • Ministry of Education asserts action aligns law, court orders, and international practice.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी
  • युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।

  • मेरो प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र काम आउँदो निर्वाचनसम्ममा पूरा गर्छौं : ओली
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्ने बताएका छन् ।

  • सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय
  • नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अघि बढाउने औपचारिक निर्णय गरेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article