Posted by: Nepalnews Sajha April 16, 2024
News Summary from Nepal for Tuesday, April 16, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • CPN (Unified Socialist) withdraws support to Laxman Chaudhary


  • The party will now stake claim to the post of Sudurpaschim chief minister.

  • Unified academic calendar enhances coordination among schools in Karnali province


  • Earlier, varying calendars posed problems in managing textbooks, scholarships and teacher training, student migration, and temporary enrolment.

  • Unified Socialist’s Sudurpaschim switch strains federal alliance


  • After creating divisions in the province, the Ranjita-Resham power struggle causes rifts at centre.

  • Why mental health programmes fail


  • Many programmes often rely on external incentives to encourage participation and engagement. However, these aren’t really effective.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान
  • सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । दुई दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् ।

  • रहेनन् गजलकार प्रकट पंगेनी
  • गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए ।

  • नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता, आफैं मुख्यमन्त्रीमा दाबी गर्दै नेकपा एस
  • नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मंगलबार दिउँसो समर्थन फिर्ताको पत्र पेस गरेका हुन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article