Posted by: logan April 14, 2024
मेरा बाको नया Noble work
Login in to Rate this Post:     0       ?        
कृपया गालि गलौज नगरी कमेन्ट गर्नु होला |भनेर लेखे पछी आफ्नै धागोमा मेरो पिताजी को स्वर्गबास हुनाको कारण लेख्न पुग्यो मानौ उस्ले नै उपचार गरेको थियो |

यस्ले अब हराएका मनिष को खोजी दिने, पित्री ( मरेर गएका हरु ) बारे बताई दिने काम सुरु गर्दा ८-४ को काम पनि गर्नु परेन , बोस को ताडना पनि सुन्नु परेन , आफ्नो बोस आँफै हुने काम सुरु गर |तेरो दिमाग त ति भट्टराई बाको भन्दा ठुलै रहेछ | तिन्ले त भैंसीका पाडा पाडी हेरेर चिने तर त पित्रेle त नाम पनि होइन कुरा सुन्दा मात्रै पनि सञ्जयले झै खरर बताउन सक्ने मैले सानोमा देखेको अघोरी भन्दा धेरै ज्ञाता भएको पक्का पक्की गरिस | म्रीतात्मा ( Psychic-Medium ) सँग कुराकानी गरीदिने काम खोली हाल |
ईभीडी२०२३ को नयाँनाम हरु : बन्दईभिडी२०२३, तेस्लगुए अनी अहिले पिताम्बर बाट कोर्दै आफ्नो नयाँ समाज बनाएको छस|

His Comment on colon cancer:

https://sajha.com/sajha/html/index.cfm?threadid=138838&noofposts=21




Read Full Discussion Thread for this article