Posted by: Nepalnews Sajha April 14, 2024
News Summary from Nepal for Sunday, April 14, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • President ends winter House session


  • Speaker Devraj Ghimire announces the current session will end on Sunday at midnight.

  • Sujan Bag Shrestha gets tongue pierced for second time


  • Keeping the tradition alive, the 28-year-old had his tongue pierced as part of Biska Jatra festival.

  • Ninety endangered snow leopards recorded in Shey-Phoksundo National Park


  • Study said to be the first intensive research carried out using the latest technology to record wildlife in Shey-Phoksundo.

  • Decision to prorogue House session irks Nepali Congress


  • The main opposition calls a joint meeting of party lawmakers to discuss the government move amid its demand for a home minister probe.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सम्पत्ति शुद्धीकरण मुद्दा : गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना
  • विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाशकुमार चौधरीको पनि दाबी पेस
  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाशकुमार चौधरीले पनि दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद चौधरीले केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका चौधरीको दाबी
  • नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा घर्किनै लाग्दा चौधरी प्रदेश प्रमुख नजिर मियाँको कार्यालय पुगेका हुन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article