Posted by: logan April 13, 2024
मेरा बाको नया Noble work
Login in to Rate this Post:     0       ?        
पिताजीको शुभ कार्य बारे लेख्न अभिप्रेत भएको कारण यहि साझामा " Mind your Own Business" को कथा पनि एक हो |
कथा यस्तो थियो:
तथ्याङ्क शास्र्त्र का गुरुले हाजिरी लीदा एउटाले यस father भनेछ | उनले तेसलाई कुनै मुद्दा बनाएनन | २ / ४ महिना पछि एकदिन आज मलाइ पढाउँन मन लागेको छैन | किन र के भयो भनि बिद्धार्थी हरुले सोधे पछि यो म संग जोडिएको कुरा हो सुनाउनु ठिक नहोला | कर गर्न थाले पछि लौ तेसो भए सुनाउछु भन्दै आफ्नो थाथा सुनाए |
हाम्रो र पहाडि चलन अनुसार एस एल सी पढाइ सकिना साथ मेरो बिहे भएको थियो | त्यस पछि म Banaras Hindu University मा पढ्न गए | पहिलो बर्सको पढाइ सके पछि घर फर्किदा मेरी श्रीमती घरमा थिइनन् र उनि गर्भबती पनि थीइन भन्ने सुनेको थिए | खोजि नीति गरौन त भन्दा घर छोडेर जानेलाई पनि कसैले खोजि रहन्छ , खुट्टा भए जति पनि जुत्ता पाइन्छन भने |दोश्रो बर्सको पढाइ सुरु हुने भएकोले मा पढ्न गए तर पनि एउटा चिन्ताको बिसय चै गर्भवती थिइ भने पछि बच्चा को बारेमा निरन्तर सोच कहा छ , पढ्यो पढेंन आदि इत्यादि आई रहन्थे |
२ - ३ महिना भयो मेरो छोरा प्रतिको सोच र चिन्ता हराई खुसि छु | कथा यत्ति नै हो भने पछि बिद्यार्थी हरुले छोरा / छोरी बारे थाहा पाउनु भएको हो ? तेसो भए कहा र के गर्दै रहेछन त ?
यहा भन्दा बढि नबताउदा ठिक होला भने पछि बिद्द्यार्थी हरुले भने सर हामीले सारा जीबन कौतुहलमा बिताउनु पर्ने भयो नि भने पछि ठिकै छ भन्दै कथा यसरि अन्त गरे |
खुनको नाता तेति सजिलै मेटिदैन रछेस | यहि क्लास मा पढ्दो रहेछ र कुनै बेला हाजिरी गर्दा Yes Father भन्दै आफुलाई चिन्हाइ सक्यो | त्यो दिन देखि त्यो केटाको नाम " Mind your own Business" भयो रे |

"तेरो बा पनि सुस्ते थियो" भनि सोधे पछि यो कथा पनि मनमा उब्जिए | मेरा बा sports enthusiast थिए | पौडी, कुस्ती , छेलो हान्नमा आफ्नो गाउ मात्र होइन छिमेकी गाउहरु मा गइ जितेर आउथे रे | साइलो दाई पनि फुटबल, Tennis , कबर्दी र कक फ़ाईट खेल्थे| कक फाइट मा उनको प्रतिस्पर्धी भरत खत्री मात्रै थिए | यी सर लाई लागे जस्तो चिन्ता मेरा बालाई पनि चिन्ता लागेको हुनु पर्छ | सायद दान गरेको हु ठानी चित्त बुझाए होलान ?
बा ले विर्य दान गरेको कुरा दाजु भाइ लाइ सुनाउदा मैले माथि लेखे झैँ जिन्दगि भर "बाझी" भनि अपहेलित हुनु परेन मा सबै सहमत भए | नेपालि समाजले पुरुस बाझो हुन्छ मा बिस्वास गर्दैनन् , यो दोष महिला लाइ मात्र लाग्छ |

कृपया गालि गलौज नगरी कमेन्ट गर्नु होला |



Read Full Discussion Thread for this article