Posted by: Nepalnews Sajha April 13, 2024
News Summary from Nepal for Saturday, April 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Pandemic cut Nepal life expectancy by three years


  • Decline almost double the global average during the pandemic period, says The Lancet report.

  • Thamel now open 24/7


  • Throughout its long history, nightlife has been central to the tourist district’s identity, but except for a few bars, it usually goes off to sleep before 10.

  • Police staffers struggle amid inadequate infrastructure


  • Maldhunga Police Station in Baglung Municipality is a two-room arrangement where ten men have to sleep, cook and eat in the same place.

  • An intersection of art and poetry


  • Amit Kalla, one of the artists whose work is displayed at Siddhartha Art Gallery’s ongoing ‘Collective Expressions from India’ exhibition, shares how his work is a fusion of poetry and conscience.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • फिल्म समीक्षा : ‘द रेड सुटकेस’मा रित्तो नेपाली समाज
  • 'द रेड सुटकेस'मा एउटा दृश्य छ, जहाँ सामान बोक्ने पिकअप ट्रक तीनकुनेबाट कोटेश्वरतिर लम्कँदै हुन्छ । विदेशबाट फर्केको बाकस बोकेर गुड्दै गरेको पिकअपसहितको त्यही दृश्यमा विदेश उड्दै गरेको विमान अटाएको छ । यो दृश्यलाई निर्देशकले त्यत्तिकै राखेका होइनन्, अथवा सिनिमेटोग्राफर सुसन प्रजापतिले पिकअप दृश्य खिच्दै गर्दा त्यत्तिकैमा विमान खिचिएको होइन ।

  • अदालतले जनतालाई मर्का नपर्ने गरी न्याय निरुपण गर्नुपर्छ : अध्यक्ष ओली
  • प्रमुख सत्ता घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आमजनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् ।

  • नेपाल-भारत बीचमा जनता-जनता बीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल-भारत बीचमा जनता-जनता बीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् ।

  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभा बैठकअघि संसदीय दल कार्यसमितिको बैठक विहान ७ बजे र लगत्तै संसदीय दलको बैठक बोलाएका हुन् ।

  • नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै प्रहरी संगठन बलियो बन्छ : गृहमन्त्री लामिछाने
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । गृहमन्त्री लामिछानेले प्रहरी संगठनहरू बलियो बनाउनका लागि जनताको सेवा गर्नुपर्ने बताए ।

  • दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
  • हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो । अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ ।

    ANNAPURNAPOST

    Read Full Discussion Thread for this article