Posted by: Nepalnews Sajha April 12, 2024
News Summary from Nepal for Friday, April 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lumbini chief minister wins confidence vote


  • Forty-eight members of the 87-strong assembly voted in his favour.

  • Grand graft inquiry a good idea, but not feasible, say experts


  • Some term demand for probing all since 1991 ‘political stunt’, warn against making it a tool of political vendetta.

  • Unmukti Party chair Shrestha recommends suspending Sudurpaschim assembly member Chaudhary


  • Party chair Ranjita Shrestha asks Speaker Bhandari to suspend Chaudhary for three months.

  • The early modern architecture of Kathmandu


  • The exhibition ‘Modern Encounters in Architecture: Kathmandu Valley (1945 - 1985)’, which is taking place at Taragaon Next, aims to draw public attention to an important period in Nepali architecture.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वर्ष २०८० समीक्षा : राजनीतिको केन्द्रमा सत्ता फेरबदल
  • विक्रम संवत् २०८० मा नेपालको राजनीति सत्ताको छिनाझपटीमै केन्द्रित रह्यो । त्यसका मुख्य खेलाडीको रुपमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल । नयाँ सत्ता समीकरण बनाउने र पुरानो भत्काएर प्रधानमन्त्रीमा टिक्न सफल रहे पनि मुलुकको कार्यकारी प्रमुखको हैसियतले उनले आम जनतालाई आशा जगाउने काममा असफल रहे ।

  • त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त
  • त्रिभूवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन् । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन् ।

  • लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

  • अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सरकारको सिफारिस
  • सरकारले अञ्जान शाक्यलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

  • स्वास्थ्य क्षेत्रलाई सरकारले व्यवस्थित सकेन : सांसद ढुंगाना
  • नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताएका छन् । स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेपनि सरकारले सो अनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article