Posted by: logan April 11, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
केको अप्रसाङ्गिक भंद्छस , तैले लेखेको तेरो मामा ट्रंप चै धेरै सान्दर्भिक ? कण्डम त बैबाहिक जिबनमा बस्ने हरुलाई दैनिक चाहिने आबस्यक बस्तु हो तलाई चै abnormal मान्छे ले मात्र प्रयोग गर्छ जस्तो लाग्छ | Dollar Tree पनि बन्द भयो रे अब किनमेल गर्न कता जान्छस ?
बुढीलाई पढाएको भए तेरो २ लाख कमाइ बाट ३ लाख पुग्थ्यो, Dollar Tree किनमेल गर्न जादा कण्डम पनि किनिस होला अनि रतिक्रियाकै बिचमा कण्डम फुटेको कुरा कसैले साझामा कोरेको थियो कहिँ तै त होईनस ? तेही कारण पढाउँन सकिनस र  २५ हजार मात्र कमाउछे भनेर बुढीलाई दोष दिदै छस कि क्या हो ?
Last edited: 11-Apr-24 05:13 PM
Read Full Discussion Thread for this article