Posted by: Nepalnews Sajha April 10, 2024
News Summary from Nepal for Wednesday, April 10, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bimala Ghimire elected National Assembly vice-chair


  • The UML lawmaker received 39 out of 55 votes cast.

  • Karnali Chief Minister Kandel sworn in


  • The UML’s provincial assembly leader was appointed to the position on Tuesday.

  • Bagmati Mayor Thapa indicted in corruption case


  • The anti-corruption body says the mayor misused his position to acquire wealth illegally.

  • House meeting adjourned until Sunday


  • The meeting postponed after opposition parties obstruct proceedings, demanding a parliamentary probe against Home Minister Lamichhane.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । तत्कालीन सरकारले २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।

  • तटस्थ र निष्पक्ष भएर काम गर्छु : उपाध्यक्ष घिमिरे
  • राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

  • प्रधानमन्त्रीले व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री
  • अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको राजधानीमा जारी ५८ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजस्व तिरेर ढुक्कसँग व्यवसाय गर्न आग्रह गरे ।

  • मुख्यमन्त्री कँडेलले गरे पदभार ग्रहण
  • कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् ।

  • वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article