Posted by: pitambar April 6, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
लोगन, {भट्टाराई बाको भैसी,घ्यु ब्यापार,सोत्तर सोहोर्न जा } जस्ता प्रसङ्ग नमिल्ने ,कुशब्द लेखेर शनिबारको दिन खेर फाल्नु भन्दा घरको बिरालो, त्यो नभए छिमेकीको बिरालो त्यो पनि नभए वनबिरालो समातेर नुवई धुवाई गरेर घाममा तेल लाएर बसे कसो होला ?

OP ले अंक किटेर $82,630 लाइ ४ जनाको मध्यम बर्गीय कमाई भनेको हुनाले मेरो पनि अंक र परिवार सहितको आफ्नै तथ्य सबजनिक गरेको हुँ, यसबाट त्रसित शसंकित वा हतोत्साहित हुनुपर्ने जरुरत छैन । ८० हजारको W 2 लिएर गए गतिलो family SUV किन्न ऋण त पत्याउदैन ब्यांकले अनि ५ लाखको घर कसरि किन्ने ? एक लाखको कमाई हुनेले ५ लाख ( median home ) नै किन्न नसक्ने भए पछि त्यो परिवार गरिब हैन होमलेस हुन्छ ।
Read Full Discussion Thread for this article