Posted by: logan April 6, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
के हो तेती मिठो सभ्य भाषामा कोर्दा पनि तेरो मामा लेख्न भ्याउनु भयो | तपाइको दिमाड सड्काउने कुरा त केहि लेखे जस्तो लागेन तै पनि तपाइको दिमाग सड्कियो | पुराना धागाका कुरा हरु लाइ इंगित गर्दै तपाइँ जस्ताले Dallar Tree जादा म लाजले भुतुक्कै भएको हुनाले कोरेको हु | तपाइँ नै होईन १९९५ को क्याम्री को कुरा बर्सौ गरि राख्नु हुने ? २ बर्स भयो बेचेको एक पल्ट पनि मेकानिक कहा गएको छुईन भन्थ्यो | साझा मा नाम बदलिएर मातै के भो र मानिस र दिमाग बदलिदैन दिमाग उही नै हुन्छ |
कसैले लेख्नु भएको थियो Teslaa त ग्रोसरी गर्न जाने कार हो , म पनि प्रियस लिएर झिना मसिना कुरा Walmart वा Target तिर कुन्दिन्छ | तपाइँ जस्ता २००K डलर कमाउने ले डलर स्टोर धाउनु हुने कुरा सुनेर अलिक आश्चर्य मात्र लागेको हो |
Read Full Discussion Thread for this article