Posted by: pitambar April 5, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
हैन कस्तो बेसुरा कुरा गर्य ए लोगने ? झिना मसिना समान किन्न डलर ट्री नगएर Louis Vuitton जानु कि Gucci ? मेरा घराँ त चिया छान्ने, अल्मोनिएम दुना टपरी , किला , मार्तल अग्रम बग्रम सबै डलर ट्री बाटै आउंछ।

बाझिने कुरो के छ र लोगने , २०० K त के करोड नै खाए पनि डलर ट्रीमा पाउने समान त डलर ट्रीमै गएर किन्नु पर्यो नि हैन र ? बिल गेट्स वा तेरो मामा ट्रंपले पनि क़्वाटर पाउन्डर त म्याक बाटै लिएर खाने हुने नि, कि तेतीको लागि पनि क्यापिटल ग्रिल जान्छन जस्तो लाग्छ तलाई ?
Read Full Discussion Thread for this article