Posted by: Nepalnews Sajha April 5, 2024
News Summary from Nepal for Friday, April 5, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Maoist Centre’s Mahara appointed Lumbini chief minister


  • Mahara presented his claim to lead the provincial government with support of 48 assembly members on Thursday.

  • Disastrous Nepal-A lose to Ireland Wolves by 114 runs


  • A six-wicket haul by Ireland’s Matthew Humphreys limits the hosts to a lowly total of 60 runs, thanks to yet another batting flop.

  • Rs1.47 billion extra paid in Airbus A330s deal, probe shows


  • After five-year study, CIAA files cases against 32 including sitting and former officials, and foreign suppliers.

  • Shades of nature and traditions


  • Artist Leo Jhankar’s exhibition ‘Ink Trails’ explores the importance of our connection to the earth and cultural roots.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु
  • सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

  • सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान
  • सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् ।

  • लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • देशलाई सही बाटोमा ल्याउन अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली
  • नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गरे ।

  • कालीबहादुर खाम कारागार चलान
  • रामहरि श्रेष्ठकाे हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article