Posted by: Nepalnews Sajha April 3, 2024
News Summary from Nepal for Wednesday, April 3, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Gandaki Province head calls for government formation


  • Province Chief Pandey tendered his resignation before the province head earlier on Wednesday.

  • Nepal-A lose to Ireland Wolves by 21 runs in first match of one-day series


  • The Rhinos were bundled out for 136 runs in 25.3 overs, thanks to an abysmal batting show.

  • Insurgency victims divided over timing of law amendment


  • A group says amendment first, another urges swift appointment of office bearers to two commissions.

  • Eat right to stay fit


  • Clinical nutritionist Supriya Bhattarai discusses the importance of food and nutrition for fitness goals.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्यायो : एमाले
  • सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएर कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ । कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसद्को रोष्ट्रमबाट बोल्न नदिने निर्णय नै गरेको अवस्थामा एमालेको प्रतिक्रिया आएको हो ।

  • मुख्यमन्त्री शर्माले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
  • कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा पत्र बुझाएका छन् ।

  • नाउपा विवाद : राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउने पत्र प्रदेशसभा सचिवालयमा दर्ता
  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन सिफारिस गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ ।

  • राज्यका निर्देशक सिद्धान्त र नीतिको कार्यान्वयनबाट मात्रै संवैधानिक उद्देश्य प्राप्त हुन्छ : राष्ट्रपति
  • राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article