Posted by: logan April 2, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
Frugal होइन नौनीमा बाकट हान्ने झिंगा बाट नौनी झिक्ने नानिको बानि, २००५ को क्याम्री को ठुलै कथा बनाउन र टोकसो हान्न पछि नपर्ने अझै Dallar Tree मा किनमेल गर्ने गरेको सुन्दा यिनका कुरा खोकाइ मात्रै हुन् |
साझामा आएर यति र उति कमाउछु भनि लेख्ने Balance Sheet नै तयार पारि देखाउने २ -४ मा यहाले पनि आफ्नो नाम लेखाउनु भयो | नमच्चिने पिङ्ग का सय झड्का झैँ हो जस्तो लाग्यो |
Read Full Discussion Thread for this article