Posted by: pitambar April 2, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
बसाई छ NJ ( LCoL area ) , म आफै १७५ जति छाप्छु, स्वास्नीले येस्सो २० २५ हजार बार्षिक कमाउछे । दुवैको कमाई जोर्दा पुग नपुग २०० K कट्छ । खाने मुख छ जम्मा ३ जना , तै पनि ६ महिनाको emergency फण्ड, ४० ५० हजार फाल्तु पैसा सेविंग छैन । फ्यामिली SUV किन्न खोजेक ८० ९० जहर तलको गाडी छैन। २०१९ मा ४३ हजाराँ नकिन्या गाडीको मूल्य ऐले ८२ हजार माथि छ । २०१९ मा 300 K मा हेर्या घर ऐले ७४० K छ । डलर ट्री गयो १ डलरको समान सबै १.25 छ ।

२० साँ बाईडेन लाइ बोट दिने यी हातलाइ ओखलाँ थिचेर स्वास्नीलाई फेरी FT हान्न पठाउनु पर्ने अवस्था छ । भित्रि कुरो ,अब अझै एउटा सन्तान थप्ने मन थियो तर मूजि ४ जनाको परिवारलाइ NJ मा २०० k ले नपुग्ने अवस्था छ । स्वास्नी २ बेथकि भई भने तेस्ले कमाउने २५ हजार पनि घट्छ र घरको कमाई १७५ मा सिमित हुने अवथा छ । ३ जनाको पिलेंनको टिकेट काट्दा एक महिनाको सिलेरी सकिन्छ । No way , tks Biden
Read Full Discussion Thread for this article