Posted by: Nepalnews Sajha April 1, 2024
News Summary from Nepal for Monday, April 1, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal-A defeat Ireland Wolves by 3 runs


  • Aarif Sheikh’s unbeaten 93 helps the hosts post a 214-run target. In response, a three-wicket haul by Bipin Khatri restricts the Wolves to 210 runs.

  • China willing to reopen 14 trade routes, says DPM Shrestha


  • The northern neighbour is positive about providing free visas to Nepali nationals visiting China, said the foreign minister.

  • No landings from northern end of Kathmandu airport from today


  • For three months, all flights need to land from Koteshwar side. Takeoffs remain two-way.

  • Shuklaphanta counts endangered Bengal floricans


  • Last year’s survey in the national park found five of these critically endangered ground-nesting birds, which are now confined to Nepal, India and Cambodia.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोभिड-१९ बिरामीका लागि भरतपुर अस्पतालमा औषधि परीक्षण गरिँदै
  • आजभन्दा ५० वर्षअघि आउँ, मासी र झाडापखालाको उपचारमा प्रयोग हुने गरेको एमेटिन औषधिले कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ को उपचारमा कस्तो प्रभाव पार्ला ? त्यो पत्ता लगाउन भने केही दिनमै भरतपुर अस्पतालमा यसको प्रयोग र परीक्षण हुने भएको छ । मुसामा गरेको परीक्षण सफल भएपछि भरतपुर अस्पतालले कोरोना संक्रमित व्यक्तिमा यसको परीक्षण गर्न लागेको हो । यो मुखबाट दिने औषधि हो र मूल्य पनि सस्तो छ ।

  • आयरल्यान्ड उल्भसमाथि नेपाल ‘ए’को रोमाञ्चक जित
  • ग्यारेथ डेलानी र मोर्गन टपिङले सतकीय साझेदारी गरे पनि नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भस (ए) लाई ३ रनले पराजित गरेको छ । अन्तिम ओभरमा २० रन चाहिने अवस्थामा आयरल्यान्ड ‘ए’ ले १६ रनमा बनाउन सकेको थियो ।

  • दैलेख पुग्यो पेट्रोलियम अन्वेषण उपकरण
  • करिब एक महिना नेपालगन्जको रुपैडिया नाकामा थन्किएका पेट्रोलियम अन्वेषण उपकरण आयोजना स्थलमा पुग्न थालेका छन् । चीनबाट भारतको कोलकाता हुँदै नेपालगन्ज पुगेर रोकिएका सम्पूर्ण उपकरणहरू भन्सार छुटपत्र पाउनसाथ आयोजना स्थलतिर लागेका हुन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article