Posted by: Nepalnews Sajha March 31, 2024
News Summary from Nepal for Sunday, March 31, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 31, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Unified Socialist decides to vote against Bagmati Chief Minister Jamkattel


  • Leaders of Unified Socialist say power-sharing needs to be finalised first.

  • Pangolins risk extinction in Khotang


  • Local officials are unsure whether the population dwindled due to poaching and smuggling or for not having a suitable habitat.

  • Nepali Congress tries to capitalise on differences in ruling coalition


  • The largest party is looking to woo the second largest with the offer of constitution amendment among other things.

  • A new technique of artistic expression


  • Nelson Ferreira talks about his ongoing exhibition of PlatiGleam artworks, the origin of the technique and his experience touring Asia.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आयरल्यान्ड उल्भसद्वारा नेपाली टोली पराजित
  • आयरल्यान्ड उल्भस (ए) ले दोस्रो ट्वान्टी २० क्रिकेटमा नेपाल ‘ए’ लाई ४० रनले पराजित गरी तीन खेलको शृंखला जितेको छ । पिटर मुर र निल रकको अर्धशतकमा आयरल्यान्ड उल्भस (ए) ले शनिबार नेपाल ‘ए’ माथि विजय हात पार्दै एक खेल अगावै शृंखला जितेको हो ।

  • अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
  • प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

  • जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति पौडेल
  • राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिए ।

  • सत्तारुढ दलले भने- 'लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक छैन'
  • सत्तारुढ दलका नेताहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा सांसदीय छानबिन समिति आवश्यक नरहेको बताएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article