Posted by: crazy_love March 28, 2024
आखिर के मात्र होइन जिन्दगी?
Login in to Rate this Post:     0       ?        
"उ कसरी मानिसको मस्तिष्कमा कैद हुन सक्थ्यो? मानिसको भिडबाट निस्किएको ‘कठै!’ शब्दमा उसको अस्तित्व लुकेको थियो। उ निरन्तर चलिरहने समयको कैदी थियो।"

kasto ramro lekhai, keep writing!

CL
Read Full Discussion Thread for this article