Bringing your favorite news into one place March 27, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Residents of two local units in Khotang have been conducting awareness and conservation campaigns to save the endangered species.
Two countries to reopen 14 traditional border points.
Health Office Lalitpur, which tested the samples, has asked the general public to ensure proper purification, storage and safe handling of drinking water.
Martin McDonagh’s ‘The Banshees of Inisherin’ explores themes of friendship, betrayal and redemption during the Irish Civil War.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको प्रगतिबारे मंगलबार मन्त्रालयमा समीक्षा भएको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने धारणा राखेका हुन् ।
अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ ।