Posted by: Nepalnews Sajha March 26, 2024
News Summary from Nepal for Tuesday, March 26, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal defeat Ireland Wolves by 71 runs


  • The Rhinos impressed with both bat and ball, posting a 199-run target and restricting the visitors to just 127 runs.

  • ‘Organic’ province Karnali imports pesticide-laced vegetables


  • Various Indian vegetables are supplied in large quantities to Karnali without quarantine checks.

  • Supreme Court clears way for Durga Prasai’s college to run MBBS classes


  • Medical Education Commission’s bid to give affiliation to Prasai’s college had failed after protest by Dr Govinda KC.

  • Achieving well-being through meditation


  • Psychologist Sharada Sunuwar discusses how meditation improves overall well-being by helping with both physical and mental health.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • भन्सार प्रणालीको सरकारी अभिलेख नै नष्ट गरी राजस्व चुहावट अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

  • आयरल्यान्ड उल्भसमाथि नेपालको दोस्रो जित
  • नेपालले आयरल्यान्ड उल्भस (ए) लाई दोस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा पनि पराजित गरेको छ । कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिएपछि नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनले पराजित गर्‍यो ।

  • कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो
  • कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

  • दुई/चार दिनमै नयाँ समीकरणका प्रदेश सरकार बन्छन् : महासचिव पोखरेल
  • नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यसै हप्ताभित्र प्रदेशहरूमा नयाँ गठबन्धन अनुसारको सरकार बन्ने बताएका छन् ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article