Posted by: Nepalnews Sajha March 25, 2024
News Summary from Nepal for Monday, March 25, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal awaits revival of key US trade preference scheme


  • The generalised system of preferences expired in 2021. However, Nepali exports to US continue to claim benefits.

  • Nepal defeat Ireland Wolves by six wickets


  • Kushal Bhurtel hits 37 runs as the Rhinos chase a 122-run target with 23 balls to spare.

  • Archaeologists unearth Kushan era relics in Jhapa


  • Excavations reveal remnants of a 2,000-year-old palace and a fort belonging to a Kushan ruler, archaeologist says.

  • Tackling trauma and breaking barriers


  • Defying social norms, Parina Subba Limbu’s career as an activist has been a journey from traumatic experiences to empowerment.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
  • सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

  • कर्मचारीलाई प्रधानमन्त्री दाहालको निर्देशन- 'नियत सफा राखेर काम गर्नुस्'
  • प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे ।

  • सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

  • उपप्रधानमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न राजदूत गोदर सोमबार गृहमन्त्रालय पुगेका थिए ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article