Posted by: Nepalnews Sajha March 24, 2024
News Summary from Nepal for Sunday, March 24, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 24, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Hues of joy: Kathmandu comes alive with vibrant Holi celebrations


  • The celebrations symbolise victory of good over evil and also signify the onset of spring.

  • Drug regulator seeks details of 98 types of free essential drugs


  • State-run health facilities throughout the country provide 98 types of medicines free of cost to patients, but none of the agencies in the country monitors their quality.

  • China visit focused on implementation of past accords: DPM


  • Shrestha consults secretaries of various ministries to list out projects to be taken up for bilateral cooperation.

  • Human-animal conflict: Ayodhyapuri buffer zone residents live in terror


  • Since 1998, as many as 28 people have been killed in wildlife attacks in the area close to Chitwan National Park.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जनतामा आशा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव
  • सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकारलाई प्रभावकारी रूपमा काम गर्न सुझाव दिएको हो ।

  • इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय
  • नेकपा एमालेले इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • 'मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान विनाश'
  • हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् ।

  • विश्व क्षयरोग दिवस : सामाजिक हेय भावले क्षयरोग निर्मूल हुन सकेन
  • आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । क्षयरोग नेपालमा पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेकाले सरकारले यसलाई पहिलो प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत राखेर सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । स्वास्थ्य कार्यालयमा ५ लाख र स्थानीय तहमा कम्तीमा २ लाखका दरले सरकारले बजेट पठाउने गरेको छ । तर प्रभावकारी काम भने हुन सकेको छैन ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article