Posted by: Nepalnews Sajha March 23, 2024
News Summary from Nepal for Saturday, March 23, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal condemns concert attacks near Moscow


  • Government of Nepal, in line with its principled position, unequivocally condemns terrorism in all its forms and manifestations, says Ministry of Foreign Affairs.

  • Law revision must for transitional justice progress, victims say


  • Parties disagree over categorising killings, indirect victims of conflict, reduced sentencing, and reconciliation refusal.

  • The week in 8 photos


  • Here are some of the photos taken by our photojournalists and reporters this week.

  • A triad of cinematic delights


  • The Post brings to you reviews of three films screened at this year’s Nepal International Film Festival: ‘Bulaki’ (Nepal), ‘She Wins’ (Poland) and ‘Everything is Nothing’ (Bangladesh).

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं : गृहमन्त्री
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।

  • मधेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
  • मधेश प्रदेश सरकारमा एमालेबाट थपिएका तीनजना मन्त्री र एकजना राज्यमन्त्रीले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

  • फिल्म समीक्षा : राजनीति र अतिरञ्जनाभित्र जेलिएको ‘महाजात्रा’
  • 'जात्रा'ले अहिलेसम्म एउटा संसार निर्माण गरिसक्यो । त्यो संसारमा देखिन्छन्, तीन साधारण पात्र - फणिन्द्र, जोयस र मुन्ना । उनीहरूको सामान्य दैनिकीमा एकदिन असमान्य घट्ना हुन्छ । आफ्नो दैनिकी र परिवार सम्हाल्न सानोतिनो कमाई गर्दै आइरहेका यी तीनको जीवनमा अचानक नसोचेको पैसा (सुन)ले ढोका ढकढक्याउँछ ।

  • कतै टिकट काउन्टर त कतै कुखुराका खोरमा प्रहरी कार्यालय
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालयहरू स्थायी संरचनाको अभावमा प्रताडित बनिरहेका छन् । कतै टिकट काउन्टरभित्र अस्थायी टहरा बनाएर बसेका छन् भने कतै कखुरा पालनका लागि निर्माण गरिएका खोरलाई कार्यालयका रुपमा प्रयोग गरेर सीमा सुरक्षा र जनताको शान्ति सुरक्षामा खटिरहेका छन् ।

  • देवदह क्रिकेट क्लबको सानदार जित, शंकरनगर ९ विकेटले पराजित
  • ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ क्रिकेट फ्रतियोगिता अन्तर्गत शनिबारको खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article