Posted by: Nepalnews Sajha March 22, 2024
News Summary from Nepal for Friday, March 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kailash-Manasarovar Yatra: Tourism industry fears wipeout this year too


  • Beijing denied nearly 50,000 Indian pilgrims access to the pilgrimage site in Tibet. No signs of new permits.

  • Nepal starts providing second dose of HPV vaccine


  • Plan is to jab around 1.7 million girls between 10 and 14 years. Over 9,900 girls were vaccinated last year.

  • 36-year-old and still incomplete, a Pyuthan irrigation project languishes in disrepair


  • Lungrimadi Irrigation Project intended to serve 1,200 hectares of croplands in Swargadwari Municipality through a 12-km canal system.

  • Mind, monks and monkeys


  • Sahil Bhopal encourages the viewer to embrace the discipline of a monk and the curiosity of a monkey in order to attain equanimity at his ongoing exhibition.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन : परराष्ट्रमन्त्री श्रेष्ठ
  • उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ अन्यत्र कतै नभएको बताएका छन् ।

  • यी हुन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका १६ निर्णय
  • सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साताभित्र पुनः आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • खेलकुदको विकासका लागि सबै मिल्नुको विकल्प छैन : मन्त्री श्रेष्ठ
  • नेपाल ओलम्पिक कमिटीले नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको स्वागतमा शुक्रबार विशेष कार्यक्रम गरेको छ ।

  • जनकपुरमा होली कहिले ?
  • आइतबार पहाडमा र सोमबार तराई/मधेशमा होली पर्व मनाइँदै छ । तर, जनकपुरमा मंगलबार मनाउने कि बुधबार भन्ने बहस चलिरहेको छ । होली पर्व जनकपुरमा मंगलबार वा बुधबार सार्ने प्रयत्न हुनुका दुई कारण छन् ।

  • माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article