Posted by: Nepalnews Sajha March 18, 2024
News Summary from Nepal for Monday, March 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Madhesh Chief Minister Yadav removes Congress ministers, inducts one from UML


  • Yadav reshuffles Cabinet following changes in coalition in Kathmandu.

  • Deepak Manange sworn-in as Gandaki physical infrastructure minister


  • Gandaki Chief Minister Pandey inducts Manange into Cabinet in a move to regain majority.

  • Nepal is a yam between three boulders


  • You can’t clearly distinguish between international and domestic factors responsible for the change in ruling coalition.

  • Dengue is spreading in various parts of country including Kathmandu


  • Health ministry officials say around two dozen dengue cases reported every week. Actual number could be higher.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुन तस्करी प्रकरण : गुरुङ १५ लाख धरौटीमा रिहा
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन् ।

  • म्याग्दीका वनै पिच्छे डढेलो
  • लामो खडेरीसँगै सातायता जिल्लाका सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार सोमबार मात्र बेनी नगरपालिका–७ र ८ स्थित वराहपाखो सामुदायिक वन, वडा–२ र ३ को तोराखेत जंगल, ठूलो रानीवन, मंगला गाउँपालिका–४ आलडाँडा सामुदायिक वन र अन्नपूर्ण गाउँपालिका–१ दोवा सामुदायिक वन, वडा–६ को साल्जा, खोप, महभीर, जुकेपानी, भुर्दुङ सामुदायिक वनमा डढेलो लागेको छ ।

  • मधेश सरकारमा एमालेका यादवले लिए मन्त्रीको शपथ
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुन: गठन गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै मधेशमा नयाँ गठबन्धनको सरकार बनेको हो ।

  • 'बिमस्टेक' बडापत्र माथिको छलफलमा सांसदहरूले खोजे 'सार्क'
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई संसद्बाट पारित गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा छलफलका लागि परराष्ट्रमन्त्री श्रेष्ठले प्रस्तुत गरेका थिए ।

  • रुसी सेना र युक्रेनी नियन्त्रणमा रहेका नेपालीलाई फिर्ता ल्याउन क्रियाशील छौं : परराष्ट्रमन्त्री
  • उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा संलग्न भई युक्रेनमा बन्दी बनाइएका नेपालीलाई स्वदेश फर्काउन सरकार क्रियाशील रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले रुसी सेनामा रहेका र युक्रेनमा बन्दी बनाइएकालाई नेपाल फर्काउन क्रियाशीलता बढाएको बताएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article