Posted by: bandedv2023 March 16, 2024
"घण्टा"
Login in to Rate this Post:     0       ?        
धेरै दिन भयो हजुरलाइ देखन छोडेको , अन्तिम चोटी कुरा हुँदा गानो-गोलाले दुख दिई राखेको छन् भन्नु हुन्थ्यो , हजुरको हाल खबर के छ , गानो -गोला ठिक भयो कि नाइँ भनेर सम्झेको
Read Full Discussion Thread for this article