Posted by: pitambar March 15, 2024
Informatica consultancy share
Login in to Rate this Post:     0       ?        
काम ठुलो सानो हुन्न लोगने, जे काम गर्दै छस तेसैमा गर्ब गर ,फेरी तैले चोरेर ,ढाँटेर खाएको भय पो लाज । हेर न, लाटा/ सुस्तेले खान्छ १ बलड्याग, बाठाले खान्छ ५ भने जस्तै हुन थाल्यो मार्केट हेर्दा । तैले माथि भन्या जस्तै अब IT को काम सबै AI तिर जाला जस्तो छ । दिन दिनै नया नया AI tool थपिदै छन् । entry level जब त सबै चिलिम फर्केला जस्तो छ त ! अब मुजी बुढेशकालाँ लौरी टेकेर नर्सिङ्ग पढ्न जानु पर्ला जस्तो छ लोगने ! तेरो तिर age कराँ काम गरेको रेट कति छ , तैले काम गरेको कति भयो ? विक इन्डां काम गरेको रेट कति छ ? सबै डिटेल inbox गर त !
Last edited: 15-Mar-24 05:31 PM
Read Full Discussion Thread for this article