Posted by: logan March 15, 2024
महानपर्ब बिजया दशमी संग जोडिएको महान व्यक्तित्व
Login in to Rate this Post:     0       ?        

ऋशि भिश्राभन ले असुर कैकसी संग पनि सम्भोग गर्न पछि परेनन् | रावण ब्राम्हण र असुरको बर्णसंकर हो र आफुलाई असुरजाति भनेर चिनायो | दश टाउका बराबर ग्यान भएको पुत्र जन्माउन सक्ने विर्य भएका ऋशि भिश्राभन रोजने कैकासी पनि तेतिनै ग्यान भएकी हुनु पर्छ |

नियोग को चलन अनुसार गर्भ धारण गराउनेकुरा तेतिखेर का कुरा सुन्दा यो नियोग को पहिलो हक चै उत्तम पुत्र पुत्री दिने क्षमता भएका बाट सन्तान बनाउन ऋषि मुनि ले नै पहिलो प्राथमिकता पाउने रहेछन भन्नु पर्ला ?
Last edited: 18-Mar-24 01:34 PM
Read Full Discussion Thread for this article