Posted by: logan March 14, 2024
रिगल डनको सवारी
Login in to Rate this Post:     0       ?        
COPY CAT
मैले लेखेको कुरा यिनले पनि कपि गरि टास्न भ्याइस सके | निगुरो बजारमा आयो डकार आउने गरि खानुस भन्ने पनि लेख्नु भयो त्यो पनि तेही धागोमा कसैले कोरेको हुबहु टासी हाल्न पुगे | निगुरो नेपालको पसलमा आएका होलान , अमेरिकामा अप्रिल बिना आउदैन |

हैन कोर्ने परे पछि आफ्नै भाषामा कोरे भै हाल्यो अरुको हुबहु किन टास्नु |

https://sajha.com/sajha/html/index.cfm?threadid=137555&noofposts=7
Read Full Discussion Thread for this article