Posted by: logan March 11, 2024
अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार
Login in to Rate this Post:     0       ?        
एई EvD२०२३ को नया रुप पित्ते तेरो साझा आगवन कसरि भएको थियो फेरी पढ | जब हरामी हरुको जामातले अरुलाई त के आफ्नै बाउलाई पनि बिहे देखाउन पछि नपर्नेमा पर्छस अनि तैले भनेका ति सबै तै नै होस् | एक बाट होईन एक पछि अर्को बाट कमिनापन देखाए पछि अर्को नाम बाट तेस्तै कमिनापाना देखाई सख्या बढाउछ्स | किन आजभोलि त्यो नाम बाट साझा छिर्न छोडिस ? पुरंजन्म पाए पछि फेरी देखुनु भएन र हो ?
Nice सिटी सबैले सुनेको कुरा मैले भनि रहनु पर्छ त्यो त सुस्तमनस्थिति हुने हरुलाई दोहोर्याई भनि रहनु पर्छ |
बबुवा तेरो बानि व्यहोरा देख्दा तैले झड्केलो बाउ घरमा छिरी कर्तुत गर्ने मै होस् भन्ने ठान्छस होला नत्र यति साह्रो खेदो गर्नु पर्ने अरु कुनै कारण देख्दिन | साह्रा साझा बासि हो मैले झड्केलो बाउ हुने कर्तुत गरेको छैन ज्ञान भया |
Read Full Discussion Thread for this article