Posted by: pitambar March 11, 2024
अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार
Login in to Rate this Post:     0       ?        
लोगन,के काम हो घरै बाट गर्ने मिल्ने अझै सम्म पनि ? मिले हामीले पनि गर्नु हुन्थ्यो । कि अस्ति " पेरिस त कति घुमे तर "nice सिटी " चै सुनेकै छैन " भन्ने गफ जस्तै हो ? हो, यहाँ तँलाइ सबैले अलि तल्लो स्तर कै ब्यबहार गर्छन, एसले तँलाइ ज्यादै मर्माहात पनि गरेको होला तर कारण चै तँ आफै होस् । यो भन्दा अरु बोल्दिन ।
Read Full Discussion Thread for this article