Posted by: logan March 11, 2024
अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार
Login in to Rate this Post:     0       ?        

मैले सोध्नुको कारण कहिँ गाडि एक्सिडेण्ट भयो तर त्यो ठाउमा अर्कै अनि मानिस सहितको फोटो टास्न मिल्ला जस्तो नलागी सोधेको हु | पिताम्बर महासय मानौ कसैको गाडि दुर्घटनामा file Photo चै तपाइको गाडी दुर्घटना भएको र तपाइको फोटो सहितको फोटो राख्न मिल्ला जस्तो नलागेर नै सोधेको हु | निस्कृयता को बिसय पनि त्यो कसैले आधा गिलास पानि अनि कसैले आधा भरिएको पानि देखे जस्तै हो | तपाइले आधा गिलास पानि देख्नु भयो र अ-सदासयता देखाउन पछि पर्नु भएन भन्ने कुरा "त" का "त' को प्रयोगले नै जनाई सक्यो | हजुरको एजेण्डा यस्तै नै छन् भने एउटा धागोमा टिप्पणी गर्न पाएको छैन अ -सदासयता देखाउन पछि पर्नु हुन् |
Last edited: 11-Mar-24 04:44 PM
Read Full Discussion Thread for this article