Posted by: pitambar March 11, 2024
अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार
Login in to Rate this Post:     0       ?        
लोगन तँ समाचार नै पढ़दैनस कि के हो ? समाचार त धरै परको कुरो तलाई सामान्य भन्दा सामान्य कुराको जानकारी पनि नभएको देखेर सार्है अचम्म लाग्छ। "फाइल फोटो " को प्रयोग प्राय सबै दृश्य समाचारमा परयोग हुन्छ ।समाचार लाइ अझ प्रस्ट गर्न एस्तो फोटो हाल्ने गरिन्छ. यो समाचार र फोटो एकै स्रोतबाट लिएको होइन भन्ने कुरो त तँ भन्दा पनि धेरै लाटोले भन्न सक्छ।

ल ठिक छ तैले बुझिनस रे, तर नभुझेको कुरो बिनम्र भएर सोध्ने कि सिधै "कहिँ KTMPOST ले अमेरिका जानु अघि कुटाइ खादै गरेको फोटो खिचेका थिए र अमेरिका पुगे पछि पनि कुटाइ खाई रहेको हुनाले उक्त फोटो टास्न पुगेका हुन् ? " भनेर निक्रिस्ट भाषा प्रयोग गर्ने? तैले एस्तो लेखे पछि कसले तँ प्रति सदासयता देखाउछ ? आफैले हुझ्नु पर्ने हो ।

अरु बाट राम्रो ब्यबहारको आश गर्छस भने सुरु आफै बाट गर । ज्ञानको भण्डार अलि बढा, समाजले तलाई आफै स्वीकार गर्ने छ ।
Read Full Discussion Thread for this article